Category: 'हाम्रो झापा'
नवौँ राष्ट्रिय खेलकुद: झापामा एथ्लेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छानिए
बिर्तामोड, भदौ ८ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अनुसार […]
नेप्लिज टिन्सको आयोजनामा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो हुने
बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोडमा अहिलेसम्मकै ठुलो स्ट्यान्डअप कमेडी सो हुने भएको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका चारजना चर्चित हास्य कलाकारले गर्ने देशव्यापी स्ट्यान्डअप कमेडी टुर भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ […]
बिर्तामोडमा केल्मीको आउटलेट
बिर्तामोड, भदौ ७ । अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको नयाँ आउटलेट झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । पाँच वर्षयता नेपालमा गुणस्तरयुक्त खेलकुद सामग्री बिक्रीवितरण गर्दै आएको केल्मी नेपालको अर्को आउटलेट झापाको प्रमुख बजार बिर्तामोडमा सञ्चालनमा आएको हो […]
नेपाली भान्सामा अलैँची पुर्याउन ‘वाह अलैँची’ अभियान
बिर्तामोड, भदौ ६ । नेपाली भान्सामा अलैँचीको प्रयोग नभइरहेका बेला यसको प्रयोगमा जोड दिन नेपाल अलैँची व्यवसायी महासंघले अभियान सुरु गरेको छ । अभियानको नारा ‘स्वाद अलैँचीको, मिठास नेपालको’ राखिएको छ । कृषि मन्त्रालय, प्रदेश […]
एक्सेलको समृद्धि बचत खाता सञ्चालनमा
बिर्तामोड, भदौ ५ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्घि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बचत खातामा वार्षिक ९ दशमलव ०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । […]
मेचीनगर १० मा मगर संघको समिति
बिर्तामोड, भदौ ४ । नेपाल मगर संघको झापा मेचीनगर वडा नम्बर १० को एक भेलाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । धुलाबारीमा सम्पन्न संघको प्रथम अधिवेशनले एलिन लुंगेली मगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन […]
नवौँ राष्ट्रिय खेलकुदका लागि झापामा छनोट सुरु
बिर्तामोड, भदौ ४ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिबारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । झापा जिल्ला खेलकुद […]
झापाका मिटरब्याज पीडितले दिन थाले उजुरी
बिर्तामोड, भदौ २ । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याजका सम्बन्धमा सूचना निकालेसँगै दुईजना पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका तर्फकाट साउन ३१ गते प्रमुख जिल्ला अधिकारी छविराज रिजालले पीडितहरुलाई उजुरी आह्वान गरेका […]
महिला साफ: भारत निलम्बनमा पर्दा नेपाल च्याम्पियन बन्ने सम्भावना
बिर्तामोड, साउन ३१ । फिफाको निलम्बनसँगै भारतले यही भदौमा हुने महिला साफ च्याम्पियनसिपमा खेल्न नपाउने भएको छ । प्रतियोगिताबाट भारत बाहिरिएसँगै नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ । भदौ २१ देखि असोज २३ […]



