Category: 'हाम्रो झापा'
झापाको मौसम शीतल र घमाइलो
बिर्तामोड, साउन ३० । अहिले झापा जिल्लाको मौसम शीतल र घमाइलो भएको छ । बिहानैदेखि मौसम खुलेर घमाइलो भएको हो । झापासहित प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी […]
राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय
बिर्तामोड, साउन २९ । राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय (वरुण) राजवंशी निर्वाचित भएका छन् । झापा कनकाईस्थित घैलाडुब्बाका स्थायी बासिन्दा अभय शैक्षिक व्यवसायी हुन् । उनी कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष पनि हुन् । […]
एसइइमा उत्कृष्ट नतिजा ल्याउने ओलीलाई देवी माविको सम्मान
बिर्तामोड, साउन २६ । झापाका सामुदायिक विद्यालयहरुमा अब्बल रहेको बिर्तामोडको देवी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७८ को परीक्षामा […]
सहकारी संस्थालाई नगद लाभांश वितरण नगर्न आग्रह
बिर्तामोड, साउन २६ । गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण नगर्न ‘सहकारी सहजीकरण संयन्त्र’ ले सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । पछिल्लो समय केही सहकारी संस्था समस्यामा परेपछि बचत झिक्नेको ओइरो लाग्ने गरेको तथा […]
नवौँ राष्ट्रिय खेलकुदः झापाको छनोट भदौ २ देखि ७ गतेसम्म
बिर्तामोड, साउन २५ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाको छनोट यही भदौ २ गतेदेखि हुने भएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेश १ का १४ वटै जिल्लाको छनोट तालिका सार्वजनिक गरेको छ […]
मिस ग्रान्ड नेपालको उपाधिका लागि भिड्दै झापाकी रोजिका
बिर्तामोड, साउन २५ । आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गर्दै आएको मिस ग्रान्ड नेपाल २०२२ को उपाधिका लागि झापा बिर्तामोडकी १६ वर्षीय रोजिका सिटौला प्रतिस्पर्धा गर्दै छिन् । मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड […]
कञ्चनजंघा अंग्रेजी माविको शौचालय दुर्गन्धित, ट्युबवेलको पानी पिउछन् विद्यार्थी
बिर्तामोड, साउन २४ । सरसफाइ र स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक अधिकार हो । अझ, बढी जनघनत्व हुने विद्यालय, अस्पतालजस्ता जनसरोकार भएका संस्थामा यो अनिवार्य हो । तर, झापा बिर्तामोडको कञ्चनजंघा अंग्रजी माविमा सरसफाइ र […]
एन्फा अध्यक्ष नेम्वाङलाई झापामा भव्य सम्मान
बिर्तामोड, साउन २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका दर्जनौँ संघसंस्थाले सम्मान गरेका छन् । नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित भव्य कार्यक्रमका बीच उनलाई […]
यु–१७ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट
बिर्तामोड, साउन २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ । दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० […]



