Category: 'हाम्रो झापा'
अभियानले बनाएको ल्याब सञ्चालनमा आउँछ- मुख्यमन्त्री राई
बिर्तामोड, साउन ३०। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् । कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले […]
तत्काल विद्यालय नखोल्न प्रशासनको निर्देशन
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]
लागुऔषधसहित दुईजना पक्राउ
बिर्तामोड, साउन १५ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले दुईजनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा भद्रपुर ४ मन्त्रीचोकमा खानतलासी गर्दा भद्रपुर ३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र […]
मास्क नलगाउनेलाई १०० जरिवाना !
बिर्तामोड, साउन १४ । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने र मास्क नलगाई भेला हुने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन २०२० को […]
झापासहित चार जिल्ला कोरोनाको जोखिममा, बिर्तामोडमा निशेधाज्ञाको तयारी
बिर्तामोड, साउन १४ । कोरोना संक्रमितको संख्या ठुला सहरहरूमा दिनानुदिन थपिने क्रम पनि बढ्दै गएपछि प्रदेश १ मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाइएको छ । पहिले […]
समर्पण भवनमै पिसिआर ल्याब सञ्चालन हुन्छ: मन्त्री कार्की
बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ […]
जनस्तरको पिसिआर ल्याब सञ्चालन गर्न राजनीतिक दलको माग
बिर्तामोड, साउन ८ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा […]
झापाको पिसिआर ल्याब साउन १० मा तयार हुने
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]
बुद्धशान्तिमा पहिरोले पुर्दा एकजनाको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् । गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर […]




