Category: 'हाम्रो झापा'
बिएन्डसीले बनायो हाते सेनिटाइजर
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना […]
आइपिएस अध्यक्षमा सन्तोष
बिर्तामोड, चैत ४ । बिर्तामोडमा रहेका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरुले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन् । उनी प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुख हुन् । संघको […]
बिर्तामोडमै बिएमडब्ल्यु र बेनेली मोटरसाइकल
बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक […]
लायन्स लेडीको जन्मदिनमा अनाथलाई सहयोग
बिर्तामोड । कहिलेकाहीँ सुखद् संयोगहरु परोपकारी कार्यमा परिणत हुन्छन्, र दुःखी अनुहारमा उज्यालो छाउँछ । एउटै संस्थाका तीनजना पदाधिकारीको जन्मदिन एउटै मितिमा ! यो खुसीको संयोगलाई उनीहरुले अनाथ आश्रममा गएर बाँड्ने योजना बनाए । फागुन […]
अर्जुनधाराकी संगीता चार दिनदेखि बेपत्ता
बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठिक नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् […]
बिर्तामोडसामु युके निरीह
बिर्तामोड । बुधबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा बिर्तामोड भेट्रान्सले युके एफसीलाई ४–१ अन्तरले हराएको छ । खेल अवधिभर बिर्तामोडले युकेलाई नियन्त्रणमा राखेको थियो । खेलको नवौँ मिनेटमा बिर्तामोडका नगेन लिम्बूले सुरुवाती गोल […]
कनकाई सुखानी गोल्डकपको फाइनलमा
झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न […]
ताप्लेजुङ सुखानी गोल्डकपको सेमिफाइनलमा
झापा । साविक विजेता कर्णसिंह सोनम एफसी अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउन्ट एभरेस्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा […]
श्रीकृष्ण ज्ञान महायज्ञमा सम्मान
बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौँ दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर […]




