Category: 'हाम्रो झापा'
बिएन्डसी अस्पताल राज्यलाई दिने घोषणा
बिर्तामोड, चैत १४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् । सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ […]
दुर्गा पाञ्चायन शान्ति टोल शिलबन्दी
बिर्तामोड, चैत १४ । नेपालमा लक डाउन भएको चौथो दिन झापा बिर्तामोड १ को एक टोलका स्थानीयबासीले टोललाई शिलबन्दी गरेका छन् । बिर्तामोड १ को दुर्गा पाञ्चायन शान्ति टोलका स्थानीयले आफ्नो टोललाई चारैतिर बाट ‘लक्ड’ […]
सुवेदीले बिरामी कुरुवालाई मोबाइल रिचार्ज गरिदिने
सुरुङ्गा, चैत १३ । विश्वव्यापी कोरोना भाइरसका कारण देश संकटमा परिरहेको बेला झापा कनकाई ३ सुरुङ्गाका गोविन्द सुवेदीले अस्पतालमा भएका बिरामी कुरुवाहरुको मोबाइलमा निःशुल्क रिचार्ज गरिदिने घोषणा गरेका छन् । लक डाउनका कारण सबैजना घरघरमा […]
सहारा नेपालले पूर्वका क्वारेन्टाइनमा २० लाखको खाद्यान्न उपलब्ध गराउने
झापा, चैत १३ । नेपालकै उत्कृष्टमध्येको एक झापा चारपानेमा रहेको सहारा नेपाल साकोस र सहारा नेपाल गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका […]
झापामा घरघरमै हात धुने छुट्टै स्थान
झापा, चैत १२ । विश्व यतिबेला कोरोना भाइरसको प्रभावबाट प्रभावित बनेको छ । शक्तिशाली राष्ट्रहरुसमेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । वैज्ञानिकहरु कोरोना भाइरसको खोप परीक्षण गर्न लागेको समाचारहरुसमेत आइरहेका छन् भने […]
सस्तोमा सामान दिन्छु भनेर ठग्ने प्रहरी फन्दामा
बिर्तामोड, चैत ७ । रासन तथा किराना सामान सस्तोमा उपलब्ध गराउँछु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहारी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । चैत ६ गते काँकरभिट्टाबाट पक्राउ परेका झापा भद्रपुर १४ का राजकुमार […]
झापामा १० बेडको आइसोलेसन तयार
३० जना क्षमताको क्वारेन्टाइन झापा, चैत ७ । झापाका दुई अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि झापामा सतर्कता अपनाइएको हो । चैत ५ गतेसम्ममा जिल्लाका […]
वृन्दावन तथा पर्यटकीय क्षेत्र बनाउँदै तेलपानी वन
झापा । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित […]
बिएन्डसीले बनायो हाते सेनिटाइजर
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना […]


