Category: 'समाचार'
झापा गाउँपालिकाद्वारा प्रधानाध्यापक गुप्ता पदमुक्त
बिर्तामोड, बैशाख १५ । झापा गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाएको छ । गाउँपालिकाले गुप्तालाई पदबाट हटाउँदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको छ । गुप्ताका विरुद्ध अख्तियार […]
आदर्श च्यालेन्ज कपको उद्घाटन खेलमा आयोजक र ध्रुवतारा स्पोर्टिङ क्लब भिड्दै
मेचीनगर, बैशाख १४ । झापाको बुद्वशान्तिमा हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भोलि बैशाख १५ शनिबार आयोजक आदर्श युवा क्लब र ध्रुवतारा स्पोर्टिङ क्लबको भिड्दै छन् । त्यस्तै आइतबार दोस्रो खेलमा बिर्तामोड […]
बिर्तामोडका दुईजनासहित सातजनाबाट डेढ किलो सुन र डेढ करोड रुपैयाँ पक्राउ
बिर्तामोड, बैशाख १४ । नेपाल प्रहरीले झापा बिर्तामोडका दुईजनासहित सातजनालाई १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार […]
टिभिएसको अपाचे आरटिआर–१६० सार्वजनिक
बिर्तामोड, बैशाख १४ । टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटिआर–१६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना ग्राहकका लागि थुप्रै उत्पादन प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकलप्रेमीमाझ लोकप्रिय छ । नयाँ आरटिआर–१६० स्ट्राइकिङ स्टाइल […]
कोशीको अपराजित यात्रा कायमै
बिर्तामोड, बैशाख १४ । कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ । कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३–० ले हरायो । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित […]
मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा बुद्वशान्तिका कार्कीको मृत्यु
मेचीनगर, बैशाख १४ । हिजो राति झापाको मेचीनगर –१२ स्थित देउनियाँ पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुने चालकको पहिचान खुलेकोे छ । मृत्यु हुनेमा बुद्वशान्ति गाउँपालिका–२ का ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला […]
मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मेचीनगर, बैशाख १३ । मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार(आज) राति ८ः३५ बजे पूर्व पश्चिम राजमार्ग […]
बिर्तामोडमा टेल्जीको नयाँ सोरुम, एक लाख किलोमिटर वारेन्टी पाइने
बिर्तामोड, बैशाख १३ । चिनिया इलेक्ट्रिक स्कुटर टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता योममाई मोटर्सले झापाको बिर्तामोडमा आफ्नो ११ औँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध […]
गर्मीमा तातो हावा‘लू’बाट जोगिन के गर्ने, के नगर्ने ?
बिर्तामोड,बैशाख १३ । यतिबेला झापा लगायत देशभरको तापक्रम बढ्दो छ। केहिदिनदेखी तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ‘लू’को जोखिम बढेको छ। गर्मी बढेसँगै तातो हावा लूबाट जोगिन के गर्ने, के नगर्ने ? गर्न हुनेधेरै […]

