Category: 'समाचार'
झापाको बुद्धशान्तिमा हजुरबुवाले नातिनी बेचे, बुहारी नस्वीकार्न अनेक प्रपञ्च
मेचीनगर, पुस ११ । झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । झापा […]
जोरसिमल कपमा ब्रदर्श र सालबारीको जित
मेचीनगर, पुस १० । मेचीनगर७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको आजको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजिन एफसीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले जित […]
विज्ञान शिक्षक समाज झापाको अध्यक्षमा भण्डारी
बिर्तामोड, पुस १० । बिर्तामोडको देवी माविका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारी विज्ञान शिक्षक समाज झापाको अध्यक्षमा निर्वाचित भएका छन् । बिर्तामोडमा आज सम्पन्न समाजको दोस्रो अधिवेशनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा […]
झापा इनर्जीले सुरु गर्यो सौर्य ऊर्जा उत्पादन
बिर्तामोड, पुस १० । झापा इनर्जीले आजबाट १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत […]
दुई पक्षीय सहमतिपछि मनमोहन अस्पतालको विवाद साम्य
बिर्तामोड, पुस १० । बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव दुई पक्षीय सहमतिपछि साम्य भएको छ । दोषीलाई कारबाही र मृतकका छोराछोरीलाई कक्षा १२ […]
बिर्तामोडमा एक महिने जुत्ता-चप्पल व्यापार महोत्सव सुरु
बिर्तामोड, पुस ९ । कोशी प्रदेशमै पहिलोपटक बिर्तामोडमा आजदेखि एक महिने जुत्ता-चप्पल महोत्सव सुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता-चप्पल व्यापार […]
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा
बिर्तामोड, पुस ९ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् । शिवसताक्षीका व्यवसायी सापकोटा यसअघि उपाध्यक्ष थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेसनरीको व्यवसाय गर्दै आएका […]
झापमा कृषि फर्ममा आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति
बिर्तामोड, पुस ९ । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गए राति आगलागी भएको छ । आगलागीमा जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख रुपैयाँभन्दा बढीको क्षति […]
जोरसिमल कपमा आयोजकको विजयी सुरुवात
मेचीनगर, पुस ९ । मेचीनगर-७ जोरसिमलमा सुरु भएको जोरसिमल कपमा आयोजक युवा क्लब जोरसिमलले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा युवा क्लब जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो । […]

