Category: 'समाचार'
चिटिक्क पारियो मागुरमाडी पर्यटकीय सिमसार
मेचीनगर, असोज २२ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ मेचीनगर–९ द्वारा सञ्चालित मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरी चिटिक्क पारिएको छ । उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाइ […]
असोज २७ गतेदेखि खुट्टीडाँगीमा फुटबल हुने
मेचीनगर, असोज २२ । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बडादशैँ तथा तिहारको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । […]
कलिलो एभोकाडो टिपेर बजारमा नपुर्याउन कृषकसँग आग्रह
बिर्तामोड, असोज २२ । बिर्तामोड, दमक, इटहरी, धरान लगायतका बजारमा कृषकले कलिलो एभोकाडो नपुर्याउन थालेपछि धनकुटा नगरपालिकाले सचेत गराएको छ । हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन नगरपालिकाले कृषकसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर […]
गौरादहको चिल्ड्रेन पार्कमा डुबेर एक बालकको मृत्यु
बिर्तामोड, असोज २२ । झापाको गौरादहमा रहेको चिल्ड्रेन पार्कमा डुबेर एकजना बालकको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर २ स्थित लायन्स चिल्ड्रेन पार्कको वाटर फाउन्टेनमा डुबेर ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ […]
नेपालले चिन्न नसकेको झापाकी मेनुकाले इन्डियन आइडलमा जितिन् ‘गोल्डेन माइक’
बिर्तामोड, असोज २२ । झापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरु भावुक मात्र बनेन मेनुकाको गायकी सुनेर आश्चर्यचकित भए । नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा […]
सहारा नेपाल साकोसको इकाइगत साधारणसभा आजबाट सुरु
मेचीनगर, असोज २१ । नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार (आज) देखि २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सुरु गरेको छ । साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म […]
असोज २६ गतेदेखि ‘धुलाबारी महोत्सव २०८०’ हुने
मेचीनगर, असोज २१ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले […]
एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, असोज २१ । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका […]
राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली
बिर्तामोड, असोज २१ । राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली राजवंशी चयन भएकी छन् । गौरीगंजकी नौतली अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । कोच राजवंशी संग्रहालय घैलाडुब्बामा सम्पन्न समितिको झापा जिल्ला अधिवेशनले उपाध्यक्षमा भागुडुब्बाका […]

