Category: 'समाचार'
दमकका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक, कारबाही गर्ने नगरको भनाइ
दमक, साउन १४ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि […]
न्युटन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण सहित स्वागत
बिर्तामोड, साउन १४ । झापाको बिर्तामोडमा सञ्चालित न्युटन्स एजुकेसन एकेडेमीले कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ । विद्यालयले अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८० […]
झापाली समाज अस्ट्रेलिया र रोटरी क्लब भद्रपुरले चन्द्रगढीमा बनाइदिए शौचालय
भद्रपुर, साउन १४ । सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सेवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधा भइरहेको अवस्थामा रोटरी क्लव अफ भद्रपुरको संयोजनमा […]
प्रमाण नष्ट गर्न धमाधम क्वार्टरमा रंगरोगन गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत
दमक, साउन १४ । नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएपछि […]
मेची भन्सारबाट राजश्व नतिरी निस्किएको कन्टेनर प्रहरी नियन्त्रणमा
मेचीनगर, साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए […]
क्याम्ब्रिज आबद्ध तक्षशीला स्कुलद्वारा थप सेवा विस्तार
बिर्तामोड, साउन १२ । काठमाडौँबाहिर पहिलोपटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले सेवा विस्तार गरेको छ । विद्यालयले स्विमिङ पुल, नयाँ स्मार्ट कक्षाकोठा, लाइब्रेरीलगायतका सुविधा थप गर्दै सेवा विस्तार गरेको हो […]
भारी वर्षाका कारण झापा जलमग्न
बिर्तामोड, साउन १२ । झापामा शुक्रबार बिहान भारी वर्षा भएकाले जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका बिर्तामोड, दमक, शनिश्चरे र चन्द्रगढीमा भारी वर्षा भएको हो । महाशाखाले […]
झापा जिल्ला सहकारी संघद्वारा अर्मादित गतिविधि रोक्न प्रशासनसमक्ष आग्रह
बिर्तामोड, साउन ११ । सहकारी संस्थामाथि अमर्यादित गतिविधि नरोकिएपछि जिल्ला नेतृत्वले पुनः प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छ । यसअघि झापा जिल्लाका सहकारी संघ लिमिटेडले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका […]
मेचीनगरमा कित्ताकाट साउन १७ गतेदेखि खुल्ने
मेचीनगर, साउन ११ । मेचीनगर नगरपालिकामा अर्को सातादेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ । नगरपालिकाले जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सकेकाले यही साउन १७ गते बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । जग्गा भू–उपयोग क्षेत्र […]

