Category: 'समाचार'
बुट्टाबारीविरुद्ध शानदार जित निकाल्दै झापा एफसी सेमिफाइनलमा
बिर्तामोड, असोज २६ । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले […]
१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा
बिर्तामोड, असोज २६ । कोशी प्रदेशकै ठुलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० […]
परदेशी २ आजबाट देशव्यापी प्रदर्शनमा
बिर्तामोड, असोज २६ । फिल्म ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोत्सहान तथा बजारीकरणका लागि नायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीले बिर्तामोड आएर सो कुराको जानकारी दिएका हुन् । दसैँको […]
एकता स्पोर्टिङ गोल्डकपमा झापा ११ विजयी
बिर्तामोड, असोज २५ । चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता झापा ११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा […]
भोलिबाट धुलाबारीमा एनएमसी पसल सञ्चालनमा आउने
मेचीनगर, असोज २५ । झापाको धुलाबारीमा भोलि असोज २६ गतेदेखि एनएमसी सहकारी पसल सञ्चालनमा आउने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को चौथो व्यवसायको रुपमा सञ्चालनमा रहेको एनएमसी कुपसपको १७ औँ शाखाका […]
मेचीनगरको एक विद्यालयमा मदिराले लठ्ठै भएर पुगेका शिक्षक प्रहरीको नियन्त्रणमा
मेचीनगर, असोज २५ । मेचीनगर–९ स्थित हरि आधारभूत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयका शिक्षक ध्रुब पौडेल आज बिहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगेका […]
गौरीगञ्जकी रविनाले जन्माइन् तिम्ल्याहा बच्चा
दमक, असोज २५ । झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । गौरीगञ्ज गाउँपालिका–४ स्थित भवानीपुर सुकुम्बासीकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकैपटकमा तीन बच्चालाई जन्म दिएकी हुन् । उनले तेस्रो सन्तानको […]
कविशिरोमणि माविको नृत्य प्रतियोगितामा बालकल्याण प्रथम
धुलाबारी,असोज २४ । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार दसैं विषेश कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ […]
दमकको रतुवा घाटनजिकै महिलाको शव फेला
दमक, असोज २३ । झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटनजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५÷६० वर्षको […]

