Category: 'समाचार'
स्प्रिङडेलका नवआगन्तुक विद्यार्थीलाई स्वागत सम्मान
बिर्तामोड, भदौ २३ । काँकरभिट्टामा रहेको स्प्रिङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । जोरसिमलमा रहेको होटल मेची क्राउनमा एक भव्य कार्यक्रमको आयोजना गरेर नयाँ विद्यार्थीलाई […]
कर्मचरीको ब्याटमिन्टनः उपाधि वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीलाई
बिर्तामोड, भदौ २१ । झापाको भद्रपुरमा भएको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले उचालेको छ । आज मंगलबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ […]
दसैँको नयाँ नोट भदौ २९ देखि उपलब्ध हुने
बिर्तामोड, भदौ २१ । राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि दसैँका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने […]
यी हुन् प्रदेश छनोटमा परेका २७ खेलका झापाका ४४९ खेलाडी
बिर्तामोड, भदौ २० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा निम्न खेलाडीहरु परेका छन् । फुटबलपुरुषतर्फ:गोलकिप्परः देवान भुजेल र विकल्प पौडेलफरवार्डः प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम बस्नेतमिडफिल्डः मिलन राई, सौगात गोम्देन, […]
नवौँ राष्ट्रिय खेलकुदः झापाको महिला फुटबल टिम बन्द प्रशिक्षणमा
बिर्तामोड, भदौ २० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा परेका झापाका महिला फुटबल खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ । एक साताअघि खेल संयोजक वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ को नेतृत्वमा महिला […]
महिला राष्ट्रिय टिमको कप्तानमा गोलकिपर एन्जिला
बिर्तामोड, भदौ २० । महिला राष्ट्रिय टोलीको नयाँ कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकी छन् । उनी टिमको नवौँ कप्तान हुन् । इलामकी २६ वर्षीय एन्जिलाले ४ वर्षअघि सन् २०१९ मा भारतमा भएको हिरो […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटका आठ खेल झापामा हुने
बिर्तामोड, भदौ १९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोटका आठवटा खेल झापामा हुने भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार १ नम्बर प्रदेशमा हुने ३३ वटा खेलमध्ये आठवटा […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘पेट सिटी स्क्यान’ सेवा सुरु
बिर्तामोड, भदौ १७ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्ने अवस्थामा कमि आउने जनाइएको […]
पत्रकार झापाली र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत
बिर्तामोड, भदौ १५ । कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्वर्गीय प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी […]



