Category: 'समाचार'
धुलाबारी सेप्टिक ट्यांक प्रकरणः आरोपीमाथि अनुसन्धान जारी
मेचीनगर, साउन ३ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि पक्राउ परेका विद्यालय सञ्चालक र कर्मचारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका तीनजनामाथि ज्यानसम्बन्धी कसूरमा […]
पूर्वका पाँच सहरभित्र ट्राफिक नियम उल्लंघन गरे अब बैंकबाट जरिवाना भुक्तानी
बिर्तामोड, साउन ३ । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारी धनीले अब कोसी प्रदेशमा बैंकबाट जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । कोसी प्रदेशमा लागु हुनेगरी पहिलोपटक सोमबारदेखि बैंकमार्फत जरिवाना भुक्तानीको व्यवस्था मिलाइएको […]
व्यापक आलोचनापछि एनएमसीले गर्ने भयो सदस्यको ७०० रुपैयाँ फिर्ता
मेचीनगर, साउन २ । सामाजिक सञ्जल र सदस्यहरुबाट तीव्र विरोध र आलोचना भएपछि मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले आफ्नो निर्णय फिर्ता लिएको छ । एनएमसीले हिजो आफ्ना सदस्यलाई मोबाइलमा सन्देश पठाउँदै सदस्यको […]
ज्यालाबृद्धिको माग गर्दै झापाका चिया श्रमिक आन्दोलित
बिर्तामोड, साउन १ । ज्यालाबृद्धिको माग गर्दै झापामा चिया श्रमिकहरू आन्दोलित बनेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्यालाबृद्धि नगरेको […]
बिर्तामोडको देवी माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड
बिर्तामोड, असार ३१ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था देवी […]
खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारी उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित
बिर्तामोड, असार ३१ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशी प्रदेशको उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित भएका छन् । आज प्रदेश खेलकुद विकास बोर्ड कोशीले इटहरीमा एक भव्य कार्यक्रमको आयोजना गरेर समिति अध्यक्ष प्रशान्त […]
प्रदेश खेलकुद विकास बोर्ड कोशीद्वारा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान
बिर्तामोड, असार ३१ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले सेवानिवृत्त तथा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज इटहरीमा एक कार्यक्रमको आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने […]
सुरक्षित गर्भपतनको विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
दमक,असार ३१ । सुरक्षित गर्भपतन, सञ्चारकर्मीको भूमिका र खोज पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम झापाको दमकमा सम्पन्न भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डा.श्याम लम्सालले सुरक्षित गर्भपतन सेवाको कुल संख्या ९० हजार […]
पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी इन्स्टिच्युटबीच सम्झौता
असार ३१,बिर्तामोड । बिर्तामोड झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबीच सेवा र प्रविधि आदानप्रदान सम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । बिर्तामोडमा भएको एक समारोहमा पूर्वाञ्चल क्यान्सर […]

