Category: 'समाचार'
हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा
बिर्तामोड, माघ २३ । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्नेगरी वर्षा हुन सकेको छैन । पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदमा वर्षा नभएको हो । यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, […]
मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज, महासचिवमा दिनेश विजयी
-विनिशा शर्माधुलाबारी, माघ २२ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् । आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको लोकतान्त्रिक […]
बिर्तामोड महोत्सवले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने
बिर्तामोड, माघ २२ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य […]
तत्काल पानी नपर्ने, आज हिमाली क्षेत्रमा हिमपात हुने
बिर्तामोड, माघ २१ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । […]
मेचीनगर-९ मा वडा अध्यक्ष कप अन्तर टोल फुटबल हुने
धुलाबारी, माघ २० । युवाहरुलाई खेल क्षेत्रको सम्भावना र अवसरका रुपमा प्रयोग गराउन झापाको मेचीनगर-९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता हुने भएको छ । यही माघ २७ गतेदेखि वडाको कविशिरोमणि माविको […]
भारतीय अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनेपछि चर्कियो आन्दोलन
बिर्तामोड, माघ २० । भारतको हिमाली राज्य सिक्किमका बहुसंख्यक नेपालीभाषीसहित लेप्चा र भुटिया समुदायलाई भारतकै सर्वोच्च अदालतले एउटा फैसलामा ‘विदेशी’ भन्दै फैसला सुनाएपछि एक सातादेखि त्यहाँ आन्दोलन चर्किएको छ । एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक लखनपुरलाई
बिर्तामोड, माघ १९ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक लखनपुर भेट्रान्स फुटबल क्लबले उचालेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबलाई ३—१ गोल अन्तरले हराउँदै दमक […]
प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने
बिर्तामोड, माघ १९ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष […]
नेम्वाङ सदस्य निर्वाचित भएसँगै आठ वर्षपछि एएफसीमा नेपालको प्रतिनिधित्व
बिर्तामोड, माघ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबलको सर्वोच्च निकाय एसियाली फुटबल महासंघ (एएएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । बहराइनमा भएको ३३ औँ एएफसी कंग्रेसबाट कार्यसमिति […]

