Category: 'समाचार'
अलैँचीका चार उत्पादनसहित बजारमा आयो एभरेस्ट लार्ज कार्डमम
बिर्तामोड, मंसिर २० । नेपालमै पहिलोपटक नेपाली अलैँचीको प्रसोधन तथा उत्दपान गरी बिक्री सुरु गर्ने उद्देश्यसाथ एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएको छ । आज उद्योग रहेको अर्जुनधारा ८ कप्तानबारीमा एक कार्यक्रमको आयोजना गरी […]
तमु ल्होसार महिला फुटबल प्रतियोगिता हुने
बिर्तामोड, मंसिर २० । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके […]
बिर्तामोडमा डिपिएल पुस्तकालयको सुरुवात
बिर्तामोड, मंसिर १८ । डिपिएल नेपालले झापाको बिर्तामोडमा पुस्तकालयको सुरुवात गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ […]
लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय
बिर्तामोड, मंसिर १८ । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका झापाका तीनजना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ । प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध […]
हारबाट जोगियो थ्री स्टार, फ्रेन्ड्ससँग बराबर
बिर्तामोड, मंसिर १७ । उपाधि दाबेदारको रुपमा रहेको रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर […]
भलिबलको उपाधि झापा गाउँपालिकालाई
कमल, मंसिर १७ । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र […]
बिर्तामोडमा संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने
बिर्तामोड, मंसिर १४ । झापा ब्यान्ड एसोसिएसनको आयोजनामा बिर्तामोडमा एक दिने संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको छ । यही मंसिर २२ गते बिर्तामोडको होटल मन्डलामा आयोजना हुने कार्यक्रममा कान्ता दाब दाब ब्यान्डका कलाकारको […]
राखेप सदस्य सचिवमा घिसिङ नियुक्त
बिर्तामोड, मंसिर १४ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंलाल घिसिङलाई नियुक्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर […]
झापा लिगको उपाधि शनिश्चरे फुटबल क्लबलाई
बिर्तामोड, मंसिर १२ । झापा जिल्लास्तरीय लिग तथा नकआउट फुटबलको उपाधि शनिश्चरे फुटबल क्लब अर्जुनधाराले जितेको छ । आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा छेमिकी क्लब मनास्लुलाई टाइब्रेकरमा हराउँदै शनिश्चरेले उपाधि रक्षा गरेको […]

