Category: 'समाचार'
वीरता जेसिजद्वारा दुई पूर्वचालकलाई सम्मान
बिर्तामोड, असोज २ । वीरता जेसिजले सार्वजनिक बसका दुईजना पूर्वचालकलाई नगदसहित सम्मान गरेको छ । आज बिहान बिर्तामोड बसपार्कमा वीरता जेसिजद्वारा आयोजित दुर्घटना न्यूनीकरण महाअभियान कार्यक्रमको अवसर पारेर पूर्वचालक धर्म बस्नेत र बृहस्पति घिमिरे शर्मालाई […]
बिर्तामोडसहित ४३ ठाउँमा भोलिबाट सुपथ मूल्य पसल खुल्ने
बिर्तामोड, भदौ ३१ । सरकारले झापाको बिर्तामोडसहित देशका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आपनो कार्यालय रहेको स्थानमा असोज १ गतेदेखि सुपथ […]
वीरता जेसिजद्वारा २५ परिवारलाई खाद्यान्न वितरण
बिर्तामोड, भदौ २९ । वीरता जेसिजले बिर्तामोडका अपांगता भएका मानिसका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।आज एक कार्यक्रमका बीच बिर्तामोड वडा नम्बर १० का उनीहरुका परिवारलाई खाद्यान्न वितरण गरिएको हो । लकडाउनको समयमा जीविकोपार्जनको […]
एनएमसीको नाफा २७ करोड ४० लाख रुपैयाँ
बिर्तामोड, भदौ २९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २०७८ साल असार मसान्तसम्मको सेयर पुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप आठ अर्ब ८५ करोड […]
संघको पहलमा बिर्तामोडका व्यवसायीलाई खोप लगाइने
बिर्तामोड, भदौ २९ । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसँगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । संघको पहलमा लगाउन लागिएको […]
एनसिडिएद्वारा अपांगता भएका २१ परिवारलाई खाद्यान्न वितरण
बिर्तामोड, भदौ २८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले झापाको बिर्तामोडमा रहेका अपांगता भएका मानिसका परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका […]
‘टोयोटा एक्सचेञ्ज कार्निभल’ बिर्तामोडमा सुरु
बिर्तामोड, भदौ २८ । ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ । पूर्वी नेपालमा टोयोटा गाडीको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकमा आजबाट सुरु भएको एक्सचेञ्ज कार्निभल छ दिनसम्म चल्ने सञ्चालक राजेश उप्रेतीले जानकारी […]
वडा कार्यालय भवनका लागि न्यौपाने परिवारद्वारा २ कठ्ठा जग्गा प्रदान
बिर्तामोड, भदौ २७ । नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी स्वर्गीय वेदनिधि न्यौपानेको स्मृतिमा उनको परिवारले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणका […]
संखुवासभा घटना: आफन्तले हत्या गरेको पुष्टि
बिर्तामोड, भदौ २६ । संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एकजनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको […]

