Category: 'समाचार'
पिबी मेमोरियल चेस टुर्नामेन्ट भोलिबाट
काँकरभिट्टा, फागुन २० । पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० बुधबारबाट सुरु हुने भएको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा हुने प्रतियोगिताको मंगलबार आज एक कार्यक्रमका बीच […]
पूर्वाञ्चल रजत महोत्सवमा अग्रज पत्रकार सम्मानित
बिर्तामोड । श्रीअन्तु प्रकाशन प्रालिद्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ । प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी […]
अब तीन महिनासम्म हावाहुरी र चट्याङको डर
झापा । प्रिमनसुन सुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै […]
पाण्डेको फोटो, पवनको चित्र प्रदर्शनी
बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ । बिर्तामोडको अतिथि सदनमा भएको फोटो प्रदर्शनीको शुभारम्भ प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी […]
झापामा बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने
बिर्तामोड । ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपालको आयोजनामा यही फागुन २३ गतेदेखि तीन दिने बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ । झापाको कनकाई नदीमा गंगा आरती गरेर बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति महोत्सवको सुरुवात गर्न लागिएको हो […]
महासंघको केन्द्रीय सदस्यमा भट्टराईको उम्मेदवारी
बिर्तामोड, फागुन १७ । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चैतमा महासंघको महाधिवेशन हुँदैछ । नेपाल अलैँची […]
बिर्तामोडका तमूको आफ्नै जग्गा
बिर्तामोड, फागुन १६ । स्थापनाको एक दशकपछि बिर्तामोडका तमू समुदायले जग्गा खरिद गरी सामुदायिक भवन बनाउने योजना बनाएका छन् । तमू ह्यूल छोँज धीँ गुरुङ समाज बिर्तामोडले वडा नम्बर ३ मा एक कठ्ठा जग्गा खरिद […]
अर्जुनधारा महोत्सवको पूर्वतयारी सकियो
शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी आयोजना गरेको नगर महोत्सव पूर्वतयारी कार्यक्रम सम्पन्न भएको छ । आगामी चैतमा हुने नगर महोत्सवलाई भव्य र सभ्य बनाउन नगरपालिकाले गएको फागुन ४ गतेदेखि […]
सुखानी गोल्डकप फागुन २१ बाट
बिर्तामोड । यो वर्षको सुखानी सहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अर्जुनधारा ९ खरबन्दीको नमुना खेल मैदानमा हुनेछ । फागुन २१ गते सुरु भएर फागुन ३० […]

