Category: 'समाज'
कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, फागुन २५ । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर […]
इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ हुने
मेचीनगर, फागुन २४ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यसाथ […]
धमाधम पक्राउ पर्दै झापाका सहकारी सञ्चालकहरु
बिर्तामोड, फागुन २४ । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरु पक्राउ पर्न थालेका छन् । यस क्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा […]
बेलबारीमा दुर्घटना हुँदा झापाका तीनजनाको मृत्यु
बिर्तामोड, फागुन १८ । मोरङको बेलबारीमा तीनवटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा झापाका तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार […]
काँकरभिट्टाबाट खैरो हिरोइनसहित तीनजना पक्राउ
मेचीनगर, फागुन १७ । प्रहरीले झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ साठे सात बजे उनीहरुलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकरभिट्टाको दार्जिलिङ होटलअगाडि पक्राउ गरिएको हो […]
झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर
बिर्तामोड, फागुन १३ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर […]
भद्रपुरकी पाण्डेलाई ‘नइ बुलु शर्मा पुरस्कार’
बिर्तामोड, फागुन १२ । नइ प्रकाशनले झापाली प्रतिभाशाली स्रष्टा रिमा पाण्डेलाई ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापा भद्रपुरकी रिमा पाण्डे ‘मिनी’ लाई […]
भोलि किचकबध धार्मिक मेला, तयारी पूरा
बिर्तामोड, फागुन ११ । भोलि शनिबार लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ। हरेक वर्ष माघे शुल्क पूर्णिमारस्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ। भद्रपुर नगरपालिका २ र ३ […]
वाल्मीकिमा ‘स्टेम फेस्ट’, विद्यार्थीले प्लास्टिकबाट बनाए पेट्रोल
बिर्तामोड, फागुन १० । बिर्तामोडस्थित वाल्मीकि एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट […]

