Category: 'समाज'
सञ्चारिका समूह झापा अध्यक्षमा लीला अनमोल
बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको […]
बिर्तामोडमा विकास पत्रकारिता कार्यशाला सम्पन्न
बिर्तामोड, जेठ १२ । झापाको बिर्तामोडमा विकास पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । झापाली महिला सञ्चारकर्मीहरुको साझा संगठन नारी सञ्चार गृहले कार्यशाला आयोजना गरेको हो । गृहले आयोजना गरेको कार्यशालामा अग्रज पत्रकार, विकास अन्वेषक […]
आज पनि कोशी प्रदेशमा पानी पर्ने, मेघगर्जनको सम्भावना
बिर्तामोड, जेठ १२ । लगातार मौसममा फेरबदल भइरहेको कोशी प्रदेशमा आज शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आउनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम […]
सदस्यहरुसँग खुला सम्वाद गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी
मेचीनगर, जेठ ११ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद सुरु गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा सम्वाद सुरु […]
यस्ता छन् पौष्टिक तत्वले गर्ने काम
बिर्तामोड, जेठ १० । १. कार्बोहाइड्रेट– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । […]
बिर्तामोड खानेपानी निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने
बिर्तामोड, जेठ ७ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन तालिका अनुसार आज दुईवटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् […]
चट्याङबाट जोगिने उपायहरु
बिर्तामोड, जेठ ३ । वर्षायामसँगै चट्याङको जोखिम सुरु हुने गर्छ । चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । के हो चट्याङ ? समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको […]
बुट्टाबारी-प्याकुरेलचोक सडक दुई वर्षभित्र बन्ने सम्झौता, लागत सवा ५१ करोड
बिर्तामोड, जेठ २ । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी-प्याकुरेलचोक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टाबारीमा आज आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडकको शिलान्यास भएको […]
बिर्तामोडमा तीनमहिने सौन्दर्य तालिम सुरू
बिर्तामोड, जेठ १ । बिर्तामोडमा तीनमहिने सौन्दर्य (ब्युटिपार्लर) सम्बन्धी निःशुल्क आधारभूत तालिम सुरू भएको छ । युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । बिर्तामोडस्थित महिलामुक्ति अभियान […]

