Category: 'समाज'
समर्पण भवनमा पिसिआर ल्याब राख्न प्रदेश सरकारको अनुमति
-हिमाल खरेलझापा, असार १० । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब सञ्चलनका लागि प्रदेश सरकारले अनुमति दिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश […]
ल्याबका लागि थपलिया र ओलीको ६२ हजार सहयोग
झापा, असार १० । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजना व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई व्यवसायी तथा धार्मिक व्यक्तित्व […]
पिसिआर ल्याबका लागि मिसन रिबिल्ड नेपालले दुई लाख सहयोग गर्ने
झापा, असार १० । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानलाई लोककल्याणकारी संस्था मिसन रिबिल्ड नेपालले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा. मदन उप्रेतीका अनुसार […]
झापाली समाज अस्ट्रेलियाद्वारा ७० परिवारलाई खाद्यान्न
झापा, असार ९ । झापाली समाज अस्ट्रेलियाले जिल्लाको कचनकवल गाउँपालिकाका ७० विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । सोमबार कचनकवल ६ बनियानीस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजले आफ्नो सहयोगलाई निरन्तरता दिएको […]
पिसिआर ल्याब सञ्चालनका लागि झापाका राजनीतिक दल सहमत
झापा, असार ९ । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता […]
क्वारेन्टिनमा अनुशासित भएर नबस्दा समुदायमा कोरोना फैलिने जोखिम उच्च
बिर्तामोड, असार ८ । विदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टिनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टिनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको […]
ब्राउन सुगरसहित तीनजना पक्राउ
बिर्तामोड, असार ८ । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । आइतबार साँझ झापाको कमल-५ पाडाजुँगी हुँदै गौरादहतर्फ जाँदै गरेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले पछ्याएको थियो । मे. ११ प ६५४६ र […]
पिसिआर ल्याबका लागि ८० लाख उठ्यो, कनकाईको समर्पण भवनमा राखिने
-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
बढ्दै कोरोना संक्रमित, घट्दै मृत्यु दर, ५३.१३% निको भए
-हिमाल खरेल झापा, असार ७ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]

