Category: 'खेल'

बंगलादेशसँग नेपालको बराबरी
बिर्तामोड, मंसिर २ । अन्तिमतिर सुधारिएको प्रदर्शन गरे पनि ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ हात पार्न नेपाल चुकेको छ । आज भएको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीचको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा […]
‘ताप्लेजुङ-झापा साइकल राइड’ टोलीलाई सम्मान
बिर्तामोड, असोज २० । ‘साइकल कुदाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ साइकल राइडरहरुको एक समूहले ताप्लेजुङबाट झापासम्मको यात्रा पूरा गरेको छ । ताप्लेजुङको सुकेटरबाट सुरु भएको यात्रा चौथो दिन बिर्तामोडमा आएर टुंगिएको छ । आज […]
आइपिएल: दिल्लीविरुद्ध पञ्जाबको खेलमा सुपर ओभर जरुरी थियो ?
बिर्तामोड, असोज ५ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा किंग्स एलेभेन पञ्जाबलाई पराजित गरेको छ । तर, सुपर ओभरका बारेमा धेरैले प्रश्न उठाएका छन् । भारतीय समाचार पोर्टल द […]
आइपिएल: चेन्नईको विजयी सुरुवात
बिर्तामोड, असोज ४ । इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को पहिलो खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन […]
क्रिकेटरको बढ्यो तलब
बिर्तामोड, भदौ २६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलाडीको तलब बढाएको छ । उसले हरेक ग्रेडमा पारिश्रमिक १० हजारका दरले बढाएको हो । आइसिसीले बृद्धि भएको ग्रेडअनुसार नपाली खेलाडीलाई तलब पठाएको छ । ग्रेड […]
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल
बिर्तामोड, भदौ २४ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनले फ्रिकिकमा सिधै गोल गर्दै १०० गोल पूरा गरेका हुन् । ३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५ औँ मिनेटमा […]
च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई
बिर्तामोड, भदौ ८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १(० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका […]
पिएसजी र बायर्नबीच फाइनल भिडन्त आज
बिर्तामोड, भदौ ७ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) र बायर्न म्युनिखबीच आज आइतबार राति प्रतिस्पर्धा हुँदैछ । जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) […]
सिड्नीमा कनकाई क्रिकेट क्लबको जर्सी सार्वजनिक
बिर्तामोड, भदौ ६ । अस्ट्रेलियामा रहेका झापालीहरु सम्मिलित कनकाई क्रिकेट क्लबको जर्सी सार्वजनिक गरिएको छ । झापाली समाज अस्ट्रेलियाद्वारा सञ्चालित क्लबलाई स्मार्ट एजुकेसन एन्ड भिसा सर्भिस, किंस्टन इन्स्टिच्युट अस्ट्रेलिया र एबी ड्राइभिङ स्कुलले जर्सी प्रायोजन […]