Category: 'खेल'
एक दिवसीय विश्वकपमा १४ र टि–२० विश्वकपमा २० टिम हुने
बिर्तामोड, जेठ १९ । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसिसी क्रिकेट विश्वकपमा टिम संख्या बढ्ने भएको छ । अब एक दिवसीय विश्वकपमा १४ र टि २० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल […]
गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट
बिर्तामोड, जेठ १८ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड […]
कुवेत पुग्यो नेपाली फुटबल टोली
बिर्तामोड, जेठ १७ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टिम कुवेत पुगेको छ । नेपाली टोली स्थानीय समय अनुसार आइतबार साँझ ८ […]
काठमाडौँ बन्यो नेपाल सुपर लिग च्याम्पियन
बिर्तामोड, जेठ १ । काठमाडौँ रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ । काठमाडौँले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौँ धनगढस्सँग लिग चरणमा […]
नेपाल सुपर लिग: उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै
बिर्तामोड, बैशाख ३१ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल भिडन्त काठमाडौँ रेजर्स र धनगढी एफसीबीच हुने भएको छ । फाइनल १ जेठमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै […]
नेपाल एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा
बिर्तामोड, बैशाख २१ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार प्रकाशित गरेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरियतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औँ स्थानमा आएको […]
‘कीर्तिमानी’ त्रिदेशीय सिरिजका बिर्सनै नसक्ने ब्याटिङ र क्रेज
झापा, बैशाख १३ । शनिबार नेदरलयाण्ड्समाथि सहज जित निकाल्दै नेपालले त्रिदेशीय सिरिजको उपाधि उचाल्यो। एक हप्तासम्म चलेको नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले मात्र एक खेलमा मात्रै हार व्यहोर्यो। खासगरी फितलो ब्याटिङका […]
नेपाल बन्यो त्रिकोणात्मक सिरिजको च्याम्पियन
झापा, बैशाख ११ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक टि२० आइ सिरिजको उपाधि जितेको छ । । सानदार जितको साथ नेपाल च्याम्पियन बनेको हो । ब्याटिङ र बलिङ […]
नेपाल सुपर लिगः काठमाडौँको विजयी सुरुवात
झापा, बैशाख ११ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले विजयी सुरुवात गरेको छ । ललितपुर सिटी एफसीलाई १–०ले हराउँदै काठमाडौँले घरेलु फुटबलको पहिलो फ्रेन्चाइज लिगमा जितबाट सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ […]


