Category: 'खेल'
‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ मा
बिर्तामाड, चैत १६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा […]
भद्रपुर क्रिकेट मैदान स्तरवृद्धिका लागि समिति
बिर्तामोड, चैत १५ । १५ वर्षअघि क्रिकेट मैदानका लागि काम गर्ने भनिए पनि अलपत्र जस्तै रहेको मेची बहुमुखी क्याम्पस भद्रपुरको हाताभित्र रहेकोक्रिकेट मैदानको स्तरवृद्धि तथा संघसंस्थासँग सम्झौताका लागि पूर्वक्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय […]
भलिबल संघका उपाध्यक्ष खड्का प्रदेश खेलकुद विकास बोर्ड सदस्यमा नियुक्त
बिर्तामोड, चैत १५ । भलिबलका पूर्वराष्ट्रिय खेलाडी तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । झापा बिर्तामोडका खड्का बिर्तामोडस्थित मेहरमान बहुउद्देश्यीय कभर्डका सचिव हुन् भने […]
सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी
मेचीनगर, चैत १५ । बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर-४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल […]
झापाको दुधेमा २५ हजार दर्शक क्षमताको रंगशाला धमाधम बन्दै
बिर्तामोड, चैत १३ । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेन्जिङ रुमको […]
डोमालाल राजवंशी रंगशालामा खेलकुदबाहेकका गतिविधिमा रोक
बिर्तामोड, चैत ४ । नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ । आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र […]
आफ्नो भवन निर्माण गर्न बाहुनडाँगी जेसिजले फुटबल आयोजना गर्ने
मेचीनगर, चैत ३ । जेसिजको सचिवालय भवन निर्माण गर्ने उद्देश्यसाथ झापाको बाहुनडाँगी जेसिजले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत १५ गतेदेखि आयोजना हुने कार्गिल सहिद सुरेश क्षेत्री स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी सुरु […]
मेचीनगर स्पोर्टस् मेनियामा एथ्लेटिक्सतर्फ मेचीनगर १० प्रथम
मेचीनगर, चैत ३ । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीयस्तरमा नै खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलोपटक सञ्चालन भएको […]
राष्ट्रिय फुटबल टिममा बिर्तामोडका चारसहित झापाका सात खेलाडी
बिर्तामोड, फागुन ३० । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना […]



