बिर्तामोड, असोज १४ । चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौँ किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । […]
बिर्तामोड, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दिपक विष्ट निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वउपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् । त्यस्तै, उपाध्यक्षमा प्रविन तुलाधर […]
बिर्तामोड, असोज ११ । झापाको संघीय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । आज झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर […]
बिर्तामोड, असोज ८ । महिला फुटबलले झापामा फड्को मार्न नसकिरहेको अवस्थामा झापाको दमकमा पहिलो संस्करणको रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । दमकमा रहेको रोयल स्पोर्टिङ क्लबले दसैँ र तिहारको अवसरमा महिला फुटबलको […]
बिर्तामोड, असोज ५ । असोज ९ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासिहत स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नखेल्ने भएका छन् । चौथो […]
बिर्तामोड, असोज ५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले नवौँ राष्ट्रिय खेलकुद आगामी फागुनमा आयोजनाको लक्ष्य लिएको बताएका छन् । बर्लिन म्याराथनमा सहभागी हुन जाने धावक गोपीचन्द्र पार्कीलाई शुभकामना दिन आयोजित […]
बिर्तामोड, भदौ २६ । झन्डै दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि युरोपको शीर्ष क्लब फुटबल आज (शनिबार) देखि पुन सुरु हुँदैछ । इंग्लिस प्रिमियर लिगमा आज राति लिगको चौथो राउन्डको विभिन्न ८ खेल प्रतिस्पर्धा हुनेछ । शीर्षस्थानमा […]
बिर्तामोड, भदौ २५ । भारत र इंग्ल्यान्डबीचको पाँचौँ तथा अन्तिम टेस्ट खेल कोरोनाका कारण रद्द भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर, भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्द हुन […]
बिर्तामोड, भदौ १९ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय उत्पादन कम्पनी खेले भारत (केआई) स्पोर्ट्सले एक वर्षको लागि प्रायोजन गरेको छ । सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण […]
बिर्तामोड, भदौ १८ । तीन दिनअघि युएईको दुबईमा सम्पन्न एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्न सफल झापाकी नरिका राईलाई भद्रपुरमा स्वागत–सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नरिकाले ५७ […]