Category: 'खेल'
कलवलगुरीमा निर्मल बान्तवा स्मृति फुटबल प्रतियोगिता हुने
बिर्तामोड, माघ २ । भद्रपुरको कलवलगुरीमा निर्मल बान्तवा स्मृति जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियस्तरका पूर्वफुटबल खेलाडी स्वर्गीय बान्तवाको सम्झनालाई जीवन्त राख्न भद्रपुर– १० स्थित कलवलगुरी समाजले यही माघ ७ गतेदेखि जिल्लास्तरीय […]
झापा साइक्लिङ च्यालेन्जमा लामा, मगर, नेम्वाङ र लिम्बू प्रथम
बिर्तामोड, पुस ३० । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा हर्कबहादुर लामा, सुरज राना मगर, इन्द्रकला नेम्वाङ र किरण लिम्बू प्रथम भएका छन् । आज झापाको अर्जुनधारास्थित लक्ष्मीधापमा सम्पन्न दोस्रो ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा उनीहरु […]
बी डिभिजन लिग यही चैत १५ गतेबाट
बिर्तामोड, पुस २६ । सहिद स्मारक बी डिभिजन लिग यही चैत १५ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटब संघ(एन्फा) र लिगमा सहभागी टोलीबीच मंगलबार बसेको बैठकले लिग चैत १५ बाट गर्ने सहमति गरेको […]
झापा साइक्लिङ च्यालेन्जको तयारी पूरा
बिर्तामोड, पुस २६ । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी पूरा भएको छ । आज प्रतियोगिता स्थल अर्जुनधारा ११ को लक्ष्मीधापमा पत्रकार सम्मेलन गरेर साइक्लिङ च्यालेन्जबारे जानकारी दिइयो ।अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज […]
नवौँ राष्ट्रिय खेलकुदका पदकधारी झापाका खेलाडी सम्मानित
बिर्तामोड, पुस २१ । नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रंगशाला भद्रपुरमा भएको एक कार्यक्रमका बीच पदक पाउने १६ जना खेलाडीलाई सम्मान गरिएको […]
कबड्डी खेल्दा बेहोस भएका भोटेको मृत्यु
बिर्तामोड, पुस २० । झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो । […]
मिडफिल्डर झापाका पुजन मछिन्द्रमा अनुबन्धित
बिर्तामोड, पुस २० । मिडफिल्डर झापा मेचीनगरका पुजन उपरकोटी सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् । मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका […]
भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गतेदेखि
बिर्तामोड, पुस १९ । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन सकेको थिएन । […]
‘ए’ डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुने
बिर्तामोड, पुस १८ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका माघ २ गते सार्वजनिक गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ’ए’ डिभिजन क्लबबीच सोमबार बसेको बैठकले माघ २ […]




