बिर्तामोड, मंसिर ७ । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ४ करोड ७३ लाख ४४ हजार ८०० रुपैयाँ पुगेको छ । बिर्तामोड १ मा मुख्य कार्यालय रहेको संस्थाको शनिबार सम्पन्न दसौँ […]
बिर्तामोड, मंसिर २ । अन्तिमतिर सुधारिएको प्रदर्शन गरे पनि ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ हात पार्न नेपाल चुकेको छ । आज भएको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीचको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा […]
बिर्तामोड, कात्तिक २९ । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा पर्ने जग्गाको सिफारिसबारे वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले स्पष्ट पारेका छन् । पाण्डे विज्ञप्ति निकालेर अन्योलता र भ्रम छरिन गएकोले स्पष्ट पारिएको जनाएका छन् । विज्ञप्तिमा […]
बिर्तामोड, कात्तिक २४ । नेपालमा लकडाउन सुरु भएपछि सामाजिक कार्यमा सक्रिय एकका लागि एक अभियानले झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा समेत बेड अभाव हुन थालेपछि […]
बिर्तामोड, कात्तिक २३ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले देउसीभैलो खेल्ने, नाचगान गर्नेजस्ता […]
बिर्तामोड, कात्तिक २३ । मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथ ल्याब झापामा सञ्चालनमा आएको छ । अत्याधुनिक संरचनासहितको ल्याब बिएन्डसी अस्पतालले सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंका अनुसार अब बिएन्डसीमा मुटुसम्बन्धी सम्पूर्ण […]
बिर्तामोड, कात्तिक १४ । बिर्तामोड वडा नम्बर १ का नागरिकलाई स्वास्थ्य सेवा सरल बनाउन नगरपालिकाले स्वास्थ्य चौकी निर्माण गर्ने भएको छ । वडाको उत्तरी क्षेत्रको वरपीपल चोकनजिकै दाताबाट निःशुल्क जग्गा प्राप्त भएपछि नगरपालिकाले आधारभूत स्वास्थ्य […]
बिर्तामोड, कात्तिक ५ । आफ्ना कार्यकर्ताको अस्पतालमा निधन भएपछि नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले आपत्ति जनाएको छ । क्षेत्रीय सभापति गणेश पोखरेलले मेची अस्पतालको चरम लापरबाहीका कारण पार्टीका स्थानीय नेता लक्ष्मीसिंह राजपुत (नुनिया)को […]
बिर्तामोड, कात्तिक १ । बिएन्डसी टिचिङ अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले ‘मार्सी’ बियर बजारमा ल्याउने भएका छन् । प्रसाईंले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्ब रुपयाँमा किनेका छन् । टाइगर […]
बिर्तामोड, कात्तिक १ । बिर्तामोड मेगा कम्प्लेक्समा रहेको आउटफिट फेसन टेक्सटायल एन्ड टेलरिङ सेन्टरले पाँचौँ वर्ष प्रवेशको अवसर पारेर ‘भाग्यशाली ग्राहक’ उपहार योजना ल्याएको छ । सामाजिक सञ्जालमा जोडिने ग्राहकहरुका लागि आउटफिट फेसनले यस्तो योजना […]