बिर्तामोड, कात्तिक १ । गीतकार राज थापाको ‘गरिबको छोरो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । क्रिपा टिभीमार्फत युट्युबमा सार्वजनिक भएको गीत दोस्रो दिनसम्म ५७ हजारपटक हेरिएको छ । गीतमा गायक मदन थापाको स्वर र […]
बिर्तामोड, असोज ३० । इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘परदेशीको जीवन बरी लै’ आज सार्वजनिक भएको छ । लोक शैलीमा रहेको सो गीत श्रेष्ठको स्वरमा रहेको पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतको प्रस्तुतकर्ता अम्बिका गुरुङ […]
बिर्तामोड, असोज २८ । मेची अस्पतालमा रहेको कोराना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन तीन सातायता सञ्चालनमा नआउँदा परीक्षणमा असर पुगेको छ । स्विस सरकारबाट प्राप्त सो मेसिन केही दिन सञ्चालनमा आएर थन्किएको छ । अस्पताल […]
बिर्तामोड, असोज २६ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले दसैँ तथा संरक्षण भत्ता वितरण गरेको छ । सेवा केन्द्रले सोमबार काँकरभिट्टास्थित साठीबिघे र रमाइलोटोलमा एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक, […]
बिर्तामोड, असोज २६ । नेपाल व्यापार कर्मचारी संघ ‘युनिकम’ नेपालले निजी व्यापार क्षेत्रमा कार्यरत महिलाको अधिकार र न्यायका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पसल श्रमिक महिलाहरुलाई पुरुषको तुलनामा तलब र अन्य सुविधामा विभेद […]
बिर्तामोड, असोज २३ । केही महिनाअघि बाट नेपालमा पुनः उत्पादन सुरु भएको अन्तर्राष्ट्रिय ह्स्विकी ब्रान्ड रोयल स्ट्याग दसैँतिहारको पूर्वसन्ध्यामा बजारमा आएको छ । नेपाली मदिरा बजारमा राम्रो बजार हिस्सा बनाइरहेको समयमा ४ वर्षअघि रोयल स्ट्याग […]
बिर्तामोड, असोज २२ । बिर्तामोडका अधिकांश खाद्यान्न पसलले उपभोग गर्न मिल्ने मिति नै नभएका सामग्री बेच्ने गरेको पाइएको छ । दसैँ नजिक आएपछि धेरैजसो पसलले मौकाको फाइदा उठाउँदै म्याद गुज्रिएका सामान बेच्ने, मनपरी मूल्य लिने […]
बिर्तामोड, असोज २० । ‘साइकल कुदाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ साइकल राइडरहरुको एक समूहले ताप्लेजुङबाट झापासम्मको यात्रा पूरा गरेको छ । ताप्लेजुङको सुकेटरबाट सुरु भएको यात्रा चौथो दिन बिर्तामोडमा आएर टुंगिएको छ । आज […]
काठमाडौँ, असोज २० । सिटिइभिटीले नर्सिङ, एचए, डिप्लोमा इन फार्मेसीलगायतका स्वास्थ्यका कार्यक्रमको सिट निर्धारण गरेको छ । सिटिइभिटीका अध्यक्ष र चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रत्यक्ष दबाबमा ती कार्यक्रमहरुको सिट निर्धारणमा […]
बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । सहकारी ऐन २०७४ को अनुसार यही […]