बिर्तामोड, चैत १४ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या साढे ५ लाख पुग्न लागेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्यांकअनसार पछिल्लो तीन महिनामा ५ […]
बिर्तामोड, चैत १४ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ । अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन् । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको […]
बिर्तामोड, चैत १३ । झापाको बिर्तामोडमा कोरोना भाइरसको संक्रमण कम गर्न सामाजिक दूरी कायम गर्न सुरु गरिएको छ । बिहीबार बिर्तामोडका केही औषधि पसल तथा तरकारी पसलले निश्चित दूरी कायम गरेका छन् । मानिस मानिसबीचको […]
सुरुङ्गा, चैत १३ । विश्वव्यापी कोरोना भाइरसका कारण देश संकटमा परिरहेको बेला झापा कनकाई ३ सुरुङ्गाका गोविन्द सुवेदीले अस्पतालमा भएका बिरामी कुरुवाहरुको मोबाइलमा निःशुल्क रिचार्ज गरिदिने घोषणा गरेका छन् । लक डाउनका कारण सबैजना घरघरमा […]
झापा, चैत १३ । नेपालकै उत्कृष्टमध्येको एक झापा चारपानेमा रहेको सहारा नेपाल साकोस र सहारा नेपाल गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका […]
झापा, चैत १३ । पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले […]
झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण बुधबार विश्वभर ७ सयभन्दा बढीको मृत्यु भएको छ भने साढे १२ हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन्। बुधबार अपरान्ह ५ बजेसम्म विश्वभर ७ सय ३० जनाको […]
झापा, चैत १२ । विश्व यतिबेला कोरोना भाइरसको प्रभावबाट प्रभावित बनेको छ । शक्तिशाली राष्ट्रहरुसमेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । वैज्ञानिकहरु कोरोना भाइरसको खोप परीक्षण गर्न लागेको समाचारहरुसमेत आइरहेका छन् भने […]
झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण एकैदिन विश्वमा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । मंगलबार उनीहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । मंगलबार नै विश्वभर कोरोना […]
बिर्तामोड, चैत ७ । रासन तथा किराना सामान सस्तोमा उपलब्ध गराउँछु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहारी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । चैत ६ गते काँकरभिट्टाबाट पक्राउ परेका झापा भद्रपुर १४ का राजकुमार […]