बिर्तामोड, कात्तिक २१ । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो । झापा जिल्ला डोरी तान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]
बिर्तामोड, कात्तिक २१ । चालु आर्थिक वर्षको साउन भदौ र असोज तीन महिनामा अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अलैँची निर्यात ५६ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात […]
बिर्तामोड, कात्तिक २१ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने […]
भद्रपुर, कात्तिक २० । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न […]
भद्रपुर, कात्तिक २० । सरकारले वैकल्पिक ऊर्जा शीर्षकमा पठाएको बजेटबाट भद्रपुर नगरपालिकाले विद्युतीय चुलो वितरण सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई विद्युतीय चुलो वितरण सुरु गरेको हो । नगरपालिकाले १ नम्बर वडा कार्यालयबाट […]
बिर्तामोड, कात्तिक २० । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडिएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न […]
बिर्तामोड, कात्तिक १९ । बहुविवाह मुद्दामा सजाय तोकिएका झापा सुरुंगाका एकजना पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । झापा जिल्ला अदालतले २०६७ भदौ ६ गते फैसला गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत इलामले २०७१ माघ २७ […]
बिर्तामोड, कात्तिक १९ । नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ । ओमानलाई ७ रन चाहिएको र ६ विकेट गुमाएको अवस्थामा खेल अन्तिम ओभरमा प्रवेश गरेको थियो । कप्तान रोहित पौडेलले […]