बिर्तामोड, कात्तिक १७ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते (आज र भोलि) सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण […]
बिर्तामोड, कात्तिक १६ । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कार गर्ने एकजना पुरुष पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ बडाबारी तामाङबस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । […]
बिर्तामोड, कात्तिक १६ । अतिथि सदनरोड बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला […]
बिर्तामोड, कात्तिक १६ । ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई पाँच रनले हराउँदै समूह ए को विजेता बनेको छ । योसँगै नेपालले समूह बी को विजेता र ओमानले समूह बी […]
बिर्तामोड, कात्तिक १६ । ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई समूह ए को विजेता बन्न १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो […]
बिर्तामोड, कात्तिक १६ । आइसिसी टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले आज ओमानको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरू हुनेछ । नेपाल र ओमान दुवै एक […]
मेचीनगर, कात्तिक १६ । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न […]
मेचीनगर, कात्तिक १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रुपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]
मेचीनगर, कात्तिक १५ । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल […]
बिर्तामोड, कात्तिक १५ । झापालगायत जिल्लाका बजारमा भारतीय सयपत्री फूल अत्यधिक आउने गरेकोमा सरकारले सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो […]