दमक, कात्तिक १५ । प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा झापा कमल–६ की चाहना पोखरेल र पुण्यप्रसाद पोखरेललाई पक्राउ गरेको छ । ३६ वर्षीय अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप उनकी पत्नी चाहना र ससुरा पुण्यप्रसादलाई […]
बिर्तामोड, कात्तिक १५ । बिर्तामोड–३ मा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार यस वर्ष समाजसेवी डिल्ली प्रसाईंलाई प्रदान गर्ने भएको छ । संस्थाको १८ औँ वार्षिक साधारणसभामा विराट […]
बिर्तामोड, कात्तिक १५ । सर्बियन गोलरक्षक स्टेफन कुपिज दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि झापा एफसीसँग अनुबन्धित भएका छन् । झापा एफसीका लागि पहिलो विदेशी खेलाडीको रूपमा कुपिज अनुबन्धित भएका हुन् । झापा एफसीले […]
बिर्तामोड, कात्तिक १४ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुने भएको छ । संघको आज बसेको बैठकले चुनावको मिति तय गरेको हो । संघको साधारणसभा भने यही कात्तिक १८ गते हुनेछ । […]
बिर्तामोड, कात्तिक १३ । घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो । जितको […]
दमक, कात्तिक १३ । झुन्डिएर आत्महत्या गरेका भनिएका झापा कमल-६ का अनिल कार्कीका आफन्तले इलाका प्रहरी कार्यालय दमकअगाडि धर्ना दिइरहेका छन् । कार्की मृत्यु प्रकरणमा कमल-६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईलाई पक्राउ गर्नुपर्ने माग राख्दै […]
बिर्तामोड, कात्तिक १३ । झापाको सामाजिक तथा आर्थिक विकासका लागि योगदान गर्दै आएको झापाली समाज अस्ट्रेलियाले एम्बुलेन्स उपलब्ध गराएको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच हिजो समाजले झापाको गौरीगञ्ज गाउँपालिकाको महाभारा स्वास्थ्य चौकीलाई उपलब्ध […]
बिर्तामोड, कात्तिक १२। अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना निवार्चित भएका छन् । झापा चन्द्रगढीका ढुङ्गाना अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी यसअघि झापाली समाज युएसएको दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन् । त्यस्तै, […]
बिर्तामोड, कात्तिक १२ । अग्रज गीतकार शिवशंकर थापालाई भारतमा विशेष सम्मान गरिने भएको छ । सामाजिक संस्था माया तथा सद्भाव फाउन्डेसन नेपाल तथा सिक्किमले वरिष्ठ गीतकार थापालाई यही कात्तिक १९ गते सम्मान गर्ने भएको अध्यक्ष […]
बिर्तामोड, कात्तिक १२ । झापा चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडले अग्रज सहकारी अभियान्ता विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो […]