बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । भवन निर्माण अनुगमन समितिले शुक्रबार बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालय र ठेकेदार कम्पनीलाई […]
बिर्तामोड, भदौ ७ । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले एड्ड्रोनल मासको सफल शल्यक्रिया गरेको छ । एड्ड्रोनल मास दस लाख मानिसमा एक जनामा मात्र देखिने दुर्लभ रोग हो । अस्पतालका सर्जन डा. वासुदेव बास्कोटाका अनुसार […]
बिर्तामोड, भदौ ३ । एकका लागि एक अभियानले झापा कनकाईको समर्पण भवनमा स्थापना गरेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबले स्वीकृति पाएको छ । कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार मेची अञ्चल अस्पतालको मातहतमा रहनेगरी ल्याब […]
बिर्तामोड, साउन ३०। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् । कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले […]
मेचीनगर, साउन २८ । समुदायमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेचीनगर नगरपालिका क्षेत्रमा भोलिदेखि लकडाउन गरिने भएको छ । भारतसँग सीमा जोडिएको मेचीनगर झापाको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो । मेचीगनरमा समुदायका थप […]
बिर्तामोड, साउन २८ । कोरोना भाइरसको संक्रमण रोक्न झापाको बिर्तामोडको स्वच्छ मोडले जीवाणुनाशक औषधि निःशुल्क छिट्ने काम सुरु गरेको छ । बिर्तामोड १ मा कार्यालय रहेको स्वच्छ मोडले एक सातादेखि बिर्तामोडका सहरी क्षेत्रमा डिसइन्फेक्सन पाउडर […]
बिर्तामोड, साउन २० । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गरिएको कोरोना भाइरसको परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनमा आउने भएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउने […]
काठमाडौँ, साउन १९ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालतले डा. गिरीको योग्यता नपुगेको भन्दै उनको नियुक्ति बदर गर्न माग गरेको रिट […]
बिर्तामोड, साउन १८ । चार वर्षअघि नै मेडिकल कलेजका रुपमा विकास गर्नेगरी अवधारणा बनाइए पनि मेची अस्पतालको स्तरोन्नति समेत हुन सकेको छैन । अस्पतालको भवन पनि पूर्णरुपमा बनिसकेको छैन । कामभन्दा पनि गफ धेरै हुने […]
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]