Category: 'स्वास्थ्य'

एनसिडिएको झापामा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ । आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुईदुईजनाको […]
एनसिडिएको जिल्लामा थपियो पद, झापाको अधिवेशनको तयारी पूरा
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको आसन्न निर्वाचनमा उपाध्यक्षसहित पदहरु थप भएको छ । संघको केन्द्रीय अधिवशेनबाट संशोधित विधानअनुसार जिल्ला शाखामा पदहरु थप गरिएको कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले […]
यस्तो छ ग्रिन टि पिउने सही तरिका, घटाउँछ मोटोपना
बिर्तामोड, असोज ९ । मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टिको सेवन निकै फाइदाजनक हुन्छ । ग्रिन टिमा पाइने पोषक तत्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह […]
दमकको अम्बिका माछा फ्राइबाट कुहिएको माछा बरामद
दमक, असोज ८ । माछाको ग्रेभीका लागि निक्कै चर्चित झापा दमकको अम्बिका माछा फ्राइ होटलबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरिएको छ । दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राइबाट करिब ६ क्विन्टल […]
पेट खराब हुने सात कारण
बिर्तामोड, असोज ८ । शरीरमा धेरैजसो रोग लाग्नुमा पेटकै भूमिका हुन्छ । पेट जति राम्रो र तन्दुरुस्त हुन्छ, शरीर उत्ति नै स्वस्थ हुन्छ । तर, पेट खराब भएमा समग्र शरीर नै शिथिल र कमजोर हुन्छ […]
अटिजम के हो, यस्ता हुन्छन् लक्षणहरु
बिर्तामोड, असोज ७ । अटिजम स्नायु विकाससम्बन्धी समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने गर्छ । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । अटिजम भएका बच्चाहरुमा अरुको […]
मेचीनगरमा डेंगी परीक्षणमा मनपरी शुल्क
मेचीनगर, असोज ६ । डेंगीका बिरामीको संख्या बढेपछि झापाको मेचीनगरका निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको मनपरी शुल्क लिने गरेको पाइएको छ । किटमार्फत डेंगीको परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले मनपरी शुल्क लिने गरेको गुनासो आएपछि मेचीनगर […]
यस्ता छन् खाना पचाउने घरेलु उपाय
बिर्तामोड, असोज ४ । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ : – अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् । – पुदिना, […]
युवामा हृदयघात गराउने यस्ता छन् सात कारण
बिर्तामोड, असोज ३ । हाम्रो शरीरको हरेक अंगलाई बाँच्न र सामान्य रुपले काम गर्न अक्सिजन अनि रगतको आवश्यकता पर्छ । शरीरको हरेक अंगमा रगत पु¥याउने काम ठुला–साना धमनीले गर्छ । हाम्रो मुटुले भने यी नलीहरुमा […]