Category: 'स्वास्थ्य'

झापामा होम क्वारेन्टाइनमा १०४१ जना
-हिमाल खरेल बिर्तामाड, चैत २९ । झापामा हालसम्म होम क्वारेन्टाइनमा (घरमै एकान्तबास बस्ने) को संख्या एक हजार ४१ जना पुगेको छ । १५ वटै स्थानीय तहमा कोरोना संक्रमणको आशंकामा उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । […]
झापामा कोरोना अपडेटका लागि डिस्प्ले बोर्ड
बिर्तामोड, चैत २९ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले सूचना संकलनका लागि डिस्प्ले बोर्ड तयार पारेको छ । अनलाइन भर्सनको सो बोर्ड शुक्रबार सार्वजनिक गरियो । जिल्ला समन्वय समिति झापाका […]
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, संक्रमितको संख्या १७ लाख नजिक
बिर्तामाड, चैत २९ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६६९ पुगको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार […]
पूर्वराजारानी लकडाउनको पालना गर्दै दमकमा
दमक, चैत २५ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन् ।उनको निजी सचिवालयका अनुसार लक डाउन अवधिभर पूर्वराजपरिवार झापामै रहनेछ । कोरोना […]
संसरभर कोरोनाबाट निधन हुनेको संख्या ७५ हजारनजिक
संक्रमितको संख्या साढे १३ लाख पुग्न लाग्यो बिर्तामाड, चैत २५ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ७४ हजार ६३५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) […]
बुधबारे जेसिजद्वारा १० परिवारलाई खाद्यान्न
शान्तिनगर, चैत २४ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसिजले सो गाउँपालिकाको शान्तिनगर क्षेत्रका १० अतिविपन्न परिवारलाई १५ दिन पुग्ने खाद्यान्य वितरण गरेको छ । बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको नेतृत्वमा सोमबार बुधबारे जेसिजले सो […]
बैशाख ३ सम्म लक डाउन
बिर्तामोड, चैत २४ । सरकारले बैशाख ३ गतेसम्म लक डाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि तेस्रोपटक बढाएर बैशाख ३ गतेसम्म […]
बिर्तामोड नगरपालिकालाई नेकपाको १० हजार किलो चामल
बिर्तामोड, चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका कार्यालयले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १० हजार किलो चामल हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच […]
संसरभर कोरोनाबाट निधन हुनेको संख्या ६९,४१३
संक्रमितको संख्या १३ लाखनजिक बिर्तामाड, चैत २४ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६९ हजार ४१३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर […]