मकर स्नान गर्न नपाई अस्ताए आमाछोरी, बुबाको अवस्था गम्भीर
बिर्तामोड, माघ २ । मकर (माघी) स्नान गर्न कनकाई माई मेला जाँदै गरेकी भद्रपुर नगरपालिका–७ बासिलाल चोक निवासी ४० वर्षीया सुस्मा राजवंशी र उनकी दुई वर्षीया छोरी आरुती राजवंशीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि टोलवासी […]








