दमकमा ब्राउन सुगर कारोबार गर्ने दुईजना पक्राउ
बिर्तामोड, जेठ ११ । प्रहरीले लागुऔषध ब्राउन सुगर कारोबार गर्ने दुईजनालाई झापाको दमकबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई हिजो राति १० बजे पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक-५ […]












