बिर्तामोडबाट दुई दिनअघि हराएका थेगिमको मृत्यु
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोबाट दुई दिनअघि हराएका एक व्यक्ति गम्भीर घाइते अवस्थामा भेटिए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु […]













