गायत्री माता मन्दिरको वार्षिकोत्सवमा दातालाई सम्मान गरिने
बिर्तामोड, माघ ७ । झापाकै पहिलो बिर्तामोडमा रहेको श्री गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवमा दातालाई सम्मानसहित विशेष कार्यक्रम गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिले आज मन्दिरपरिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ ९ गते वार्षिकोत्सव […]








