कोशीको खेलकुद विकास बोर्ड सदस्य सचिवमा घोष नियुक्त
बिर्तामोड, जेठ १४ । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ । बोर्डमा ८ महिनादेखि सबै पद रिक्त थियो । कोशी सरकारले बोर्डको सदस्य सचिवमा सुनसरी इनरुवाका विप्लव घोष […]













