बिर्तामोडको टिभिएस एक्सचेन्ज आफरमा सयभन्दा बढी गाडी बिक्री
बिर्तामोड, जेठ १९ । दुई चक्के सवारी साधन टिभिएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथिभरा अटो लिंकले सञ्चालन गरेको ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ आफरमा एक सयभन्दा बढी गाडी बिक्री भएको छ । एक्सचेन्ज अफर सञ्चालन भएको एक सातामै […]












