मेचीनगरबाट नौजना लागुऔषध प्रयोगकर्ता पक्राउ
बिर्तामोड, पुस २८ । झापाको मेचीनगरस्थित कालिका सिमसारबाट प्रहरीले नौजना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । करिब सात महिनाअघि सोही स्थानबाट ४३ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका थिए । हिजो साँझ ७ बजेतिर […]








