भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, माघ १८ । प्रहरीले झापाको भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । हिजो दिउँसो १ बजे भद्रपुर–४ डाँगीबारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ करेला चोक बस्ने ४८ वर्षीय […]









