यु १३ लिग फुटबलमा भद्रपुर ब्लेजर्सको सान्त्वाना जित

बिर्तामोड, असोज २८ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत सैनिक युथ क्लब रोकिएको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा भद्रपुर ब्लेजर्ससँग सैनिक रोकिएको हो । […]
