माघे संक्रान्तिः बिर्तामोडमा कन्दमुल किन्नेको घुइँचो
बिर्तामोड, माघ १ । माघे सङ्क्रान्तिकै लागि पूर्वको सबैभन्दा ठुलो तरकारी बजार बिर्तामोड कृषि थोक बजारमा कन्दमुल किन्नेको भीड लागेको छ । बजार समितिको तथ्यांकअनुसार आज कृषि थोक बजारमा २४ हजार ३१४ किलो कन्दमूल भित्रिएको […]








