बिएन्डसी मेडिकल कलेजमा निःशुल्क एमबिबिएस पढ्दै सात झापाली
बिर्तामोड, माघ १५ । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड-९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बिएन्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न […]









