८ महिनायताकै उच्च बिन्दुमा सेयर बजार
बिर्तामोड, चैत १०। साताको तेस्रो कारोबारका दिन आज पनि सेयर बजार उच्च अंकले बढेको छ । मंगलबार २३.८३ अंकले बढ्दै बजार २९६०.४० को बिन्दुमा उक्लिएको छ । समग्रमा मंगलबार बजार ०.८१ प्रतिशतले बढ्यो । मंगलबार […]











