अनावश्यक परीक्षणका लागि चिकित्सकलाई दबाब नदिन स्वास्थ्य बीमा बोर्डको आग्रह
बिर्तामोड, माघ १३ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सबैमा आग्रह गरेको छ। बोर्डले आज सार्वजनिक अपिल जारी गर्दै स्वास्थ्य बीमालाई जिम्मेवारपूर्वक सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई आग्रह गरेको हो। बीमा […]









