झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला
बिर्तामोड, माघ १२ । झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५ नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल […]









