दमकमा हत्या गरिएकी युवती रमा तिवारी
बिर्तामोड, जेठ १७ । झापाको दमकमा बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा भेटिएको महिलाको शवको पहिचान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो शव दमक-८ वसन्त टोलकी २१ वर्षीया रोमा भन्ने […]













