मेचीनगरमा हत्या प्रकरणः अभियोगमा तनहुँका एकजना पक्राउ
बिर्तामोड, जेठ १८ । प्रहरीले झापाको मेचीनगरमा कुटपिटपछि भएको हत्या घटनाका आरोपीलाई पक्राउ गरेको जनाएको छ । घटना हिजो रातिको भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा तनहुँ घर भएका […]













