स्वास्थ्य करको रकम चुनावमा खर्च हुँदा स्वास्थ्य बीमा कार्यक्रम प्रभावित
बिर्तामोड, माघ १५ । सुर्तीजन्य पदार्थबाट उठ्ने अन्तःशुल्कको २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था कार्यान्वयन नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयलाई तत्काल रकम निकासा गर्न पत्राचार गरेको छ। सुर्तीजन्य […]









